images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 224
    SHARES
  • २०८० बैशाख ९ गते शनिबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।सो विवरण अनुसार आजको अमेरिकी डलरको मूल्य यसप्रकार रहेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ६५ पैसा कायम रहेको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ९८ पैसा रहेको छ।

    saturday dollar 11.JPG


    images
    images

    Logo