काठमाडौं । कोरोना संक्रमणबाट थप १ जनाको मृत्य भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप १ सय ६ जना नयाँ संक्रमित भेटिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १ हजार ८ सय ८३ जना गरिएको नुमना परीक्षणमा १ सय ६ जना नयाँ संक्रमित भेटिएको छ । जसमध्ये ५ सय ८१ जनामा गरिएको आरटीपीसीआर परीक्षणमा ६४ जना र १ हजार ३ सय २ सय जनामा गरिएको एन्टीजेनमा ४२ जना संकमित भटिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ४ सय १४ जना सक्रिय सक्रिमित भटिएको छ । त्यस्तै ३५ हजार ९७ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । यस्तै संस्थागत आइशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भन्टिलेटरमा ३ जना उपचाररत छन् ।