images
images

कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 215
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । कामना सेवा विकास बैंकले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले बैशाख ३१ गते आइतबार सिद्धार्थ बुटिक होटलमा विहान ११ः३० बजे बस्नेगरि सभा बोलाएको छ । सो बैठकले ४.४१ प्रतिशत बोनस शेयर र ०.२३२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै, लेखा परिक्षक नियुक्त गर्ने, २०७८/७९ को वित्तीय विवरण पारित गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो प्रयोजनका लागि कम्पनीले वैशाख १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

     

     


    images
    images

    Logo