images
images

निरन्तर स्थिर रहेको सुनको मूल्य आज बढ्यो, कति छ आजको बजार भाउ ?


  • 304
    SHARES
  • २०८० बैशाख ६ गते बुधबार

    निरन्तर स्थिर रहेको सुनको मूल्य आज बढ्यो, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा ३ दिनदेखि लगातार स्थिर रहेको सुनको मूल्य आज बढेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ । 

    मंगलबार प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर  प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo