images
images

दुई कम्पनीले पाए फ्लाइङ स्कुल खोल्नका लागि अनुमति


  • 337
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    दुई कम्पनीले पाए फ्लाइङ स्कुल खोल्नका लागि अनुमति

    काठमाडौं ।  दुई कम्पनीले फ्लाइङ स्कुल खोल्नका लागि अनुमति पाएका छन् । नेपालमै पाइलट उत्पादन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रीस्तरिय निर्णय गर्दै २ कम्पनीलाई अनुमति दिएको हो । 

    फ्लाइङ स्कुल सञ्चालनका लागि अनुमति पाउने कम्पनीहरुमा शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालि रहेका छन् । हाल नेपालमा पाइलट उत्पादन गर्ने कुनै संस्था छैनन् ।त्यसैले अब  प्रक्रिया पुरा गरी आउने अन्य संस्थाले समेत अनुमति पाउने बाटो खुलेको छ ।


    images
    images

    Logo