images
images

काठमाडौंमा किशोरीलाई करणी गरेको आरोपमा १ पक्राउ


  • 296
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    काठमाडौंमा  किशोरीलाई करणी गरेको आरोपमा १ पक्राउ

    काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका(९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका(११ घर भएका ३१ वर्षीय
    कृष्ण बहादुर महत रहेका छन् । 

    उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।


    images
    images

    Logo