images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर कति पुग्यो ?


  • 347
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ २७ पैसा कायम रहेको छ । शनिबार पनि डलरको मूल्य सोही रुपैयाँमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ १९ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.67 131.27
     
    EUR (European Euro)
    1 144.42 145.09
     
    GBP (UK Pound Sterling)
    1 163.44 164.19
     
    CHF (Swiss Franc)
    1 147.13 147.81
     
    AUD (Australian Dollar)
    1 88.55 88.96
     
    CAD (Canadian Dollar)
    1 98.07 98.52
     
    SGD (Singapore Dollar)
    1 98.56 99.01
     
    JPY (Japanese Yen)
    10 9.85 9.90
     
    CNY (Chinese Yuan)
    1 19.08 19.16
     
    SAR (Saudi Arabian Riyal)
    1 34.84 35.00
     
    QAR (Qatari Riyal)
    1 35.69 35.85
     
    THB (Thai Baht)
    1 3.83 3.85
     
    AED (UAE Dirham)
    1 35.58 35.75
     
    MYR (Malaysian Ringgit)
    1 29.68 29.82
     
    KRW (South Korean Won)
    100 10.04 10.09
     
    SEK (Swedish Kroner)
    1 12.73 12.79
     
    DKK (Danish Kroner)
    1 19.38 19.47
     
    HKD (Hong Kong Dollar)
    1 16.65 16.72
     
    KWD (Kuwaity Dinar)
    1 427.01 428.97
     
    BHD (Bahrain Dinar)
    1 346.62 348.21


    images
    images

    Logo