images
images

नेपालमा ३ जना कोरोना सङ्क्रमित भेन्टिलेटर र ११ जना आईसीयूमा


  • 227
    SHARES
  • २०८० बैशाख २ गते शनिबार

    नेपालमा ३ जना कोरोना सङ्क्रमित भेन्टिलेटर र ११ जना आईसीयूमा

    काठमाडौं । देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टीजेन विधिबाट ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    यही अवधिमा ४५ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ७७ पुगेको छ । हाल ३२ जना संस्थागत आइसोलेसनमा ११ आईसीयू तथा ३ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १५ हजार ८७ जनाले कोरोविरुद्धको खोप पनि लगाएका छन् । 

     


    images
    images

    Logo