images
images

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन


  • 1.1K
    SHARES
  • २०८० बैशाख २ गते शनिबार

    शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन

    काठमाडौं ।  शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। शनिबार १०० वर्षीया जोशीको बिहान ५ बजेर १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो । 

    श्वासप्रश्वासका कारण दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १ सय ३ वर्षको उमेरमा निधन भएको थियो।

     

     


    images
    images

    Logo