काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
