काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका १९जना एशोसिएट सदस्यहरुको टुङ्यो लागेको छ । बिहीबार सम्पन्न भएको मतपरिणम अनुसार १९ जना एशोसिएट सदस्यहरु विजयी भएका हुन् ।
जसमध्ये सबैभन्दा धेरै मत ल्यउनेमा डा. रामशरण थपलिया रहेका छन् उनले १४ हजार ४० मत ल्याएका छन् भने दोस्रो धेरै मत मनोज पौडेलले ल्याएका छन् । उनले १३ हजार ७३ मत प्राप्त गरे ।
यी हुन् एशोसिएटतर्फ विजयी सदस्यहरु :
१. डा. रामशरण थपलिया– १४४०
२. मनोज पौडेल– १३७३
३. आनन्द कुमार बगेरिया– १३६४
४. अम्बिका प्रसाद पौडेल– १३६३
५. सुनिल नारायण श्रेष्ठ– १३४२
६. सुशील थापा– १३२९
७. शैलेन्द्र गुरागाईं – १३१५
८. राजेश कुमार अग्रवाल– १३१२
९. हेमन्त गोल्छा– १३००
१०. देशबन्धु बस्नेत– १२८४
११. अविनाश बोहोरा–१२७५
१२. गोपाल खनाल– १२६५
१३. उज्वल कुमार श्रेष्ठ– ११९१
१४. प्रवलजङ्ग पाण्डे– ११२८
१५. जुना माथेमा– ९९१
१६. शक्ति कुमार बेगानी– ९८८
१७. सन्दिप कुमार अग्रवाल– ९२५
१८. ऋषी अग्रवाल– ८८१
१९. मुकुन्द प्रसाद तिमल्सिना– ८४२



