images
images

एनआईसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 310
    SHARES
  • २०७९ चैत्र ३० गते बिहीबार

    एनआईसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । एनआईसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रयार्जनका लागि कम्पनीले वैशाख १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

    यस अनुसार चैत ३० गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । 

    उक्त कम्पनीको वार्षिक साधारणसभा वैशाख १० गते हुने भएको छ ।


    images
    images

    Logo