images
images

घट्यो डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर


  • 231
    SHARES
  • २०७९ चैत्र ३० गते बिहीबार

    घट्यो डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ६३ पैसा कायम रहेको छ । बुधबार डलर १ सय ३१ रुपैयाँ ७१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ७० पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ४४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.03 131.63
     
    EUR (European Euro)
    1 143.22 143.87
     
    GBP (UK Pound Sterling)
    1 162.70 163.44
     
    CHF (Swiss Franc)
    1 145.32 145.99
     
    AUD (Australian Dollar)
    1 87.40 87.80
     
    CAD (Canadian Dollar)
    1 97.35 97.80
     
    SGD (Singapore Dollar)
    1 98.50 98.95
     
    JPY (Japanese Yen)
    10 9.80 9.85
     
    CNY (Chinese Yuan)
    1 19.04 19.12
     
    SAR (Saudi Arabian Riyal)
    1 34.93 35.09
     
    QAR (Qatari Riyal)
    1 35.89 36.05
     
    THB (Thai Baht)
    1 3.83 3.84
     
    AED (UAE Dirham)
    1 35.68 35.84
     
    MYR (Malaysian Ringgit)
    1 29.70 29.83
     
    KRW (South Korean Won)
    100 9.88 9.93
     
    SEK (Swedish Kroner)
    1 12.61 12.67
     
    DKK (Danish Kroner)
    1 19.22 19.31
     
    HKD (Hong Kong Dollar)
    1 16.69 16.77
     
    KWD (Kuwaity Dinar)
    1 427.60 429.56
     
    BHD (Bahrain Dinar)
    1 347.56 349.15


    images
    images

    Logo