काठमाडौं । महुली लघुवित्तको शेयर मूल्य समायोजन भएको छ ।मंगलबार नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनश शेयर पश्चात मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ३२ दशमलव ६० रुपैयाँ कायम भएको छ भने सो कम्पनीको अन्तिम कारोबार ८ सय ३७ रुपैयाँमा भएको थियो ।