images
images

गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै


  • 237
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । उक्त पत्रकाकार सम्मेलन होटल र्‍याडिसन, लाजिम्पाटमा दिउसो १ः३० बजे हुँदैछ । 

    सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने बताइएको छ । 

    बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन ।


    images
    images

    Logo