images
images

सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा


  • 447
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ८९ हजार ३ सय ५३ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति मूल्यमा लिने हो सो को समेत विवरण खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार काठमाडौंमा आइपुग्नेगरी निवेदन दिन बैंकले अनुरोध गरेको छ । 

    साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट पुर्ण रुपमा आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संघ संस्थालाई बिक्री गर्ने समेत बैंकले जनाएको छ ।

     


    images
    images

    Logo