images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 295
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ३२ पैसा कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ३६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.72 131.32
     
    EUR (European Euro)
    1 142.65 143.31
     
    GBP (UK Pound Sterling)
    1 162.62 163.36
     
    CHF (Swiss Franc)
    1 144.53 145.19
     
    AUD (Australian Dollar)
    1 87.38 87.78
     
    CAD (Canadian Dollar)
    1 96.82 97.26
     
    SGD (Singapore Dollar)
    1 98.29 98.74
     
    JPY (Japanese Yen)
    10 9.93 9.97
     
    CNY (Chinese Yuan)
    1 19.03 19.12
     
    SAR (Saudi Arabian Riyal)
    1 34.84 35.00
     
    QAR (Qatari Riyal)
    1 35.76 35.92
     
    THB (Thai Baht)
    1 3.84 3.86
     
    AED (UAE Dirham)
    1 35.59 35.76
     
    MYR (Malaysian Ringgit)
    1 29.69 29.83
     
    KRW (South Korean Won)
    100 9.93 9.97
     
    SEK (Swedish Kroner)
    1 12.53 12.58
     
    DKK (Danish Kroner)
    1 19.14 19.23
     
    HKD (Hong Kong Dollar)
    1 16.65 16.73
     
    KWD (Kuwaity Dinar)
    1 426.08 428.03
     
    BHD (Bahrain Dinar)
    1 346.76 348.35


    images
    images

    Logo