images
images

आज बाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर बालेन साह


  • 346
    SHARES
  • २०७९ चैत्र २५ गते शनिबार

    आज बाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन)ले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।’

     


    images
    images

    Logo