images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 235
    SHARES
  • २०७९ चैत्र २५ गते शनिबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ३२ पैसा कायम रहेको छ । बिहीबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ३६ पैसा रहेको छ।

    dollare mm.JPG

     


    images
    images

    Logo