images
images

नेपाल प्रहरीको ४ जना एआईजीको पदस्थापना, को कहाँ पुगे ?


  • 319
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    नेपाल प्रहरीको ४ जना एआईजीको पदस्थापना, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीको ४ जना  एआईजीलाई सरकारले पदस्थापन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एआईजीको पदस्थापना गरेको हो । 

    बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ।


    images
    images

    Logo