images
images

प्रभु बैंकको ६ लाख ७७ हजार संस्थापक शेयर विक्रीमा


  • 232
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    प्रभु बैंकको ६ लाख ७७ हजार संस्थापक शेयर विक्रीमा

    काठमाडौं । प्रभु बैंकको करिब ७ लाख कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले ६ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ६ लाख ७७ हजार १ सय ५ कित्ता संस्थापक शेयर पिक्री गर्न लागेको हो । 

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य समेत अुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन बैंकले अनुरोध गरेको छ । 

    साथै, तोकिएको समयमा पूर्ण रुपमा आवेदन नपरेमा बैंकले अन्य इयक्ती तथा संस्थालाई विक्री गर्न समेत जनाएको छ । 


    images
    images

    Logo