images
images

निरन्तर ओरालो लाग्दै डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 373
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    निरन्तर ओरालो लाग्दै डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ३२ पैसा कायम रहेको छ । बिहीबार डलर १ सय ३१ रुपैयाँ ५१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ६२ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.72 131.32
     
    EUR (European Euro)
    1 142.52 143.18
     
    GBP (UK Pound Sterling)
    1 162.87 163.62
     
    CHF (Swiss Franc)
    1 144.39 145.06
     
    AUD (Australian Dollar)
    1 87.47 87.87
     
    CAD (Canadian Dollar)
    1 97.02 97.47
     
    SGD (Singapore Dollar)
    1 98.35 98.80
     
    JPY (Japanese Yen)
    10 9.95 9.99
     
    CNY (Chinese Yuan)
    1 19.01 19.09
     
    SAR (Saudi Arabian Riyal)
    1 34.85 35.01
     
    QAR (Qatari Riyal)
    1 35.60 35.77
     
    THB (Thai Baht)
    1 3.84 3.85
     
    AED (UAE Dirham)
    1 35.59 35.76
     
    MYR (Malaysian Ringgit)
    1 29.72 29.85
     
    KRW (South Korean Won)
    100 9.90 9.95
     
    SEK (Swedish Kroner)
    1 12.53 12.59
     
    DKK (Danish Kroner)
    1 19.13 19.22
     
    HKD (Hong Kong Dollar)
    1 16.65 16.73
     
    KWD (Kuwaity Dinar)
    1 426.10 428.06
     
    BHD (Bahrain Dinar)
    1 346.72 348.32


    images
    images

    Logo