images
images

गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 322
    SHARES
  • २०७९ चैत्र २२ गते बुधबार

    गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले कम्पनीको १३.२७१२७७२ प्रतिशत बोनश  शेयर पश्चात मुल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ६९ दशमलव ४७ रुपैयाँ कायम भएको छ भने  सो कम्पनीको अन्तिम कारोबार ४ सय १८ दशमलव ५० रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo