images
images

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भष्ट्राचार मुद्दा दायर 


  • 232
    SHARES
  • २०७९ चैत्र २२ गते बुधबार

    सिम्रौनगढका  तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भष्ट्राचार मुद्दा दायर 

    काठमाडौं । अख्तियार अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको हो । 

    उनीहरुले  १ लाख ९९ हजार ८ सय ९७ रुपैयाँ विगो कायम गरी भष्ट्राचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । उनीहरुमाथि सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको आरोप रहेको छ । 

     

     

     


    images
    images

    Logo