images
images

ट्वीटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा के आयो ?


  • 246
    SHARES
  • २०७९ चैत्र २१ गते मंगलबार

    ट्वीटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा के आयो ?

    काठमाडौं । ट्वीटरका सीईओ एलन मास्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । अब ट्वीटरमा भएको निलो चराको ठाउँमा कुकुरको चित्र राखिएको छ । 

    मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।

    ट्वीटरमा यस अघि भएको सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् ।

    सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेका हुन् । एलोन मस्कले ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेका छन् ।

    pp.jpg


    images
    images

    Logo