images
images

तीन निर्वाचन क्षेत्रमा ६९ जनाको उम्मेदवारी दर्ता


  • 255
    SHARES
  • २०७९ चैत्र २१ गते मंगलबार

    तीन निर्वाचन क्षेत्रमा ६९ जनाको उम्मेदवारी दर्ता

    काठमाडौं । बैशाख १० गते हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।उपनिर्वाचनका लागि सोमबार ६९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। 


    निर्वाचन आयोगका अनुसार चितवन २ मा २४ जना, तनहुँ १ मा ९ जना र बारा २ मा ३६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवार बन्नेमा ३३ जना दलका तर्फबाट र ३६ जना स्वतन्त्र रहेको निर्वाचन आयोगले जनाएको छ ।


    images
    images

    Logo