images
images

क्रिप्टो कारोबार सम्बन्धी राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना


  • 623
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    क्रिप्टो कारोबार सम्बन्धी राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचौ पटक क्रिप्टोकरेन्सी नेपालको लागि गैरकानुनी भएको बताएको छ । राष्ट्र बैंकले सोमबार पुनः सूचना जारी गर्दै बिटकोइन, क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड गैरकानुनी भएको उल्लेख गरेको छ । 

    नेपालमा यसले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राहय नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको सूचनामा भनिएको छ ।

    nrb.jpg


    images
    images

    Logo