काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । महानगरपालिकाले आज एक सुचना जारी गर्दै ५१ जना करार कर्मचारी माग गरेको हो ।
उक्त पदको लागि १० कक्षा पास भएका व्यक्तिले पनि आवेदन दिनसक्नेछन् भने योग्यता पुगेका इच्छुक व्यक्तिले बैशाख १९ गतेभित्र आवेदन दिनसक्नेछन् । भने दोव्वर दस्तुर तिरेर बैशाख २६ गतेसम्म आवेदन दिनसक्नेछन् ।

