images
images

नेपालीको परिक्षाका दिन विज्ञान प्रश्नपत्र पुगेपछि परीक्षा एक घण्टा ढिला


  • 228
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    नेपालीको परिक्षाका दिन विज्ञान प्रश्नपत्र पुगेपछि परीक्षा एक घण्टा ढिला

    जनकपुर । एसईई परिक्षा अन्तर्गत आज सोमवार अनिवार्य नेपाली विषयको परिक्षा थियो । तर, धनुषाको एक परिक्षा केन्द्रमा विज्ञान बिषयको प्रश्नपत्र पुगेको छ । धनुषाको रामप्रसाद माविमा नेपाली विषयको ठाउ“मा विज्ञान विषयको प्रश्नपत्र पुगेपछि परिक्षा ५० मिनेट ढिलो शुरु गरिएको छ । 

    खामको बाहिर नेपाली विषय लेखिएपनि परिक्षा हुने वेलामा खोलेर हेर्दा बिज्ञानको प्रश्नपत्र भेटिएपछि सदरमुकामबाट नेपालीको प्रश्नपत्र ल्याएर सो केन्द्रका् परिक्षा सञ्चालन गरिएको थियो । परिक्षा अन्त्र्गत पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि केहि केनद्रमा प्राविधिक त्रुटिको कारण यस्तै समस्या देखिएको थियो ।


    images
    images

    Logo