images
images

यस्तो छ आजको विनिमयदर, डलर कति पुग्यो ?


  • 299
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    यस्तो छ आजको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ७७ पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ ८० पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ५४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.17 131.77
     
    EUR (European Euro)
    1 142.20 142.85
     
    GBP (UK Pound Sterling)
    1 161.80 162.54
     
    CHF (Swiss Franc)
    1 143.36 144.02
     
    AUD (Australian Dollar)
    1 87.70 88.10
     
    CAD (Canadian Dollar)
    1 97.05 97.49
     
    SGD (Singapore Dollar)
    1 98.56 99.01
     
    JPY (Japanese Yen)
    10 9.88 9.92
     
    CNY (Chinese Yuan)
    1 19.10 19.18
     
    SAR (Saudi Arabian Riyal)
    1 34.94 35.10
     
    QAR (Qatari Riyal)
    1 35.81 35.97
     
    THB (Thai Baht)
    1 3.84 3.85
     
    AED (UAE Dirham)
    1 35.72 35.88
     
    MYR (Malaysian Ringgit)
    1 29.73 29.86
     
    KRW (South Korean Won)
    100 10.04 10.09
     
    SEK (Swedish Kroner)
    1 12.64 12.70
     
    DKK (Danish Kroner)
    1 19.09 19.18
     
    HKD (Hong Kong Dollar)
    1 16.71 16.79
     
    KWD (Kuwaity Dinar)
    1 427.89 429.85
     
    BHD (Bahrain Dinar)
    1 347.90 349.49


    images
    images

    Logo