images
images

बल्खुमा स्कुटर दुर्घटना हुँदा अध्यागमन अधिकृतको मृत्यु


  • 635
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    बल्खुमा स्कुटर दुर्घटना हुँदा अध्यागमन अधिकृतको मृत्यु

    काठमाडौं । काठमाडौंको बल्खुमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बल्खुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा अध्यागमन अधिकृत भूपति पाण्डे रहेका छन् । सानेपाबाट कलंकीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

    सो दुर्घटनामा घाइते भएका पाण्डेको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 


    images
    images

    Logo