images
images

बुधबार मनकामना केबुलकार सेवा बन्द हुने, यस्तो छ कारण


  • 340
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    बुधबार मनकामना केबुलकार सेवा बन्द हुने, यस्तो छ कारण

    काठमाडौं । बुधबार मनाकामना केबलकार सेवा बन्द रहने भएको छ । केबलकारको टावर मर्मत सम्भार कार्य गर्नको लागि बुधबार बन्द गर्न लागिएको हो । 

    जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगतै २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।

    उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहने पनि कम्पनीले जनाएको छ ।


    images
    images

    Logo