images
images

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 244
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतवार छापावाला सुनको मूल्य १ लाख ८ हजार ६ सय रुपैयाँ तोकिएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाामा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ तोकीएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाा कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo