images
images

कति पुग्यो डलरको मूल्य ? यस्तो छ अन्य देशको विनिमयदर ?


  • 473
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    कति पुग्यो डलरको मूल्य ? यस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ७७ पैसा कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ९६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.17 131.77
     
    EUR (European Euro)
    1 142.77 143.42
     
    GBP (UK Pound Sterling)
    1 162.22 162.96
     
    CHF (Swiss Franc)
    1 143.03 143.68
     
    AUD (Australian Dollar)
    1 87.82 88.22
     
    CAD (Canadian Dollar)
    1 96.84 97.28
     
    SGD (Singapore Dollar)
    1 98.64 99.09
     
    JPY (Japanese Yen)
    10 9.83 9.88
     
    CNY (Chinese Yuan)
    1 19.08 19.17
     
    SAR (Saudi Arabian Riyal)
    1 34.94 35.10
     
    QAR (Qatari Riyal)
    1 35.89 36.05
     
    THB (Thai Baht)
    1 3.84 3.85
     
    AED (UAE Dirham)
    1 35.72 35.88
     
    MYR (Malaysian Ringgit)
    1 29.73 29.86
     
    KRW (South Korean Won)
    100 10.05 10.10
     
    SEK (Swedish Kroner)
    1 12.67 12.72
     
    DKK (Danish Kroner)
    1 19.17 19.26
     
    HKD (Hong Kong Dollar)
    1 16.71 16.79
     
    KWD (Kuwaity Dinar)
    1 427.49 429.44
     
    BHD (Bahrain Dinar)
    1 347.91 349.50


    images
    images

    Logo