images
images

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो


  • 319
    SHARES
  • २०७९ चैत्र १८ गते शनिबार

    क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    ओटावा ।  क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए ।

    सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका ८ मध्ये रोमानियाली र भारतीय मूलका २ परिवार रहेको बुझिएको छ । उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्नक्रममा रहेका बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ ।

     


    images
    images

    Logo