images
images

पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग


  • 203
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग

    पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई  फौजदारी अभियोग लागेको छ । वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको हो । 

    फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् ।जुरीको उक्त निर्णयसँगै उनको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुनाका साथै पुनः राष्ट्रपतिमालड्ने उनको योजना चकनाचुर भएको छ । 


    images
    images

    Logo