images
images

कति पुग्यो डलरको मूल्य ? यस्तो छ आजको विनिमयदर


  • 336
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    कति पुग्यो डलरको मूल्य ? यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५ पैसा कायम रहेको छ । बिहीबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ३८ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ १२ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.45 132.05
     
    EUR (European Euro)
    1 143.04 143.70
     
    GBP (UK Pound Sterling)
    1 162.38 163.12
     
    CHF (Swiss Franc)
    1 143.69 144.35
     
    AUD (Australian Dollar)
    1 88.06 88.47
     
    CAD (Canadian Dollar)
    1 97.03 97.48
     
    SGD (Singapore Dollar)
    1 98.95 99.40
     
    JPY (Japanese Yen)
    10 9.92 9.96
     
    CNY (Chinese Yuan)
    1 19.10 19.19
     
    SAR (Saudi Arabian Riyal)
    1 35.02 35.18
     
    QAR (Qatari Riyal)
    1 35.96 36.13
     
    THB (Thai Baht)
    1 3.84 3.86
     
    AED (UAE Dirham)
    1 35.79 35.95
     
    MYR (Malaysian Ringgit)
    1 29.72 29.86
     
    KRW (South Korean Won)
    100 10.11 10.16
     
    SEK (Swedish Kroner)
    1 12.65 12.71
     
    DKK (Danish Kroner)
    1 19.20 19.29
     
    HKD (Hong Kong Dollar)
    1 16.75 16.82
     
    KWD (Kuwaity Dinar)
    1 428.64 430.59
     
    BHD (Bahrain Dinar)
    1 348.61 350.20


    images
    images

    Logo