images
images

कांग्रेसबाट अलग्गिए स्वर्णिम वाग्ले, रास्वपाबाट उपनिर्वाचन लड्ने तयारी


  • 225
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    कांग्रेसबाट अलग्गिए स्वर्णिम वाग्ले, रास्वपाबाट उपनिर्वाचन लड्ने तयारी

    काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लले नेपाली कांग्रेस छोडेका छन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनले पार्टी छोडेको घोषणा गरेका हुन् । आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा उनी तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गर्दै छन् । 

     


    images
    images

    Logo