images
images

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ 


  • 285
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ 

    काठमाडौं । शुद्धोधन गाउँपालिका का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना ५० हजार घुस रकम सहित पक्राउ परेका छन् । 

    बुटवलबाट खटिएका अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाअध्यक्ष भीम बहादुर यादव, प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनी र बिचौलिया विनोद भरलाई बिहीबार घुस रकमसहित पक्राउ गरेको हो । 

    गिटी बालुवा उत्खनन् सम्बन्धमा घुस मागेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।


    images
    images

    Logo