images
images

२५ अर्बको ट्रेजरी विल्स सोझै खरिद गर्दै राष्ट्र बैंक 


  • 220
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    २५ अर्बको ट्रेजरी विल्स सोझै खरिद गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ । बैंकले बिहीबार सो रुपैयाँ बराबरको ट्रेजरी बिल्स बोलकबोलमार्फत् खरिद गर्ने भएको हो । 

    उक्त ट्रेजरी बिल्स बिक्री गर्न चाहने व्यक्ति तथा संघ सस्थाले चैत १७ गतेसम्म बोलकबोल गर्नसक्ने बैंकले जनाएको छ । इच्छुक व्यक्तिले नेपाल सरकारको ट्रेजरी विल परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकममा बोलकबोल गर्न सक्नेछन् ।


    images
    images

    Logo