images
images

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 674
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । बिहीवार छापावाला सुनको मूल्य १ लाख ८ हजार २ सय रुपैयाँ कायम गरिएको छ । 

    बुधवार प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर १ लाख ८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपेयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo