images
images

२ कम्पनीको शेयरमूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?


  • 491
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    २ कम्पनीको शेयरमूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?

    काठमाडौं । नेप्सेले २ कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।

    कालिका लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको १९ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मुल्य ६ सय ५९ रुपैयाँ ६६ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ७ सय ८५ रुपैयाँमा भएको थियो । 

    त्यस्तै, नेविजय लघुवित्तको २० प्रतिशत बोनस शेयरपछि आज मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको मुल्य ६ सय ५८ रुपैयाँ ३३ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ७ सय ९० रुपैयाँमा भएको थियो । 

    मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा बिहीवार ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।


    images
    images

    Logo