images
images

आज यी स्थानमा चट्याङ्गसहित वर्षा हुने


  • 407
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    आज यी स्थानमा चट्याङ्गसहित वर्षा हुने

    काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले आज देशको पहाडी भू-भागहरूमा आँशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित  बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ।  पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


    images
    images

    Logo