images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 260
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५ पैसा कायम रहेको छ । बुधवार डलर  १ सय ३१ रुपैयाँ ८१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ९६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.45 132.05
     
    EUR (European Euro)
    1 142.67 143.32
     
    GBP (UK Pound Sterling)
    1 162.22 162.96
     
    CHF (Swiss Franc)
    1 143.24 143.89
     
    AUD (Australian Dollar)
    1 87.76 88.16
     
    CAD (Canadian Dollar)
    1 96.67 97.11
     
    SGD (Singapore Dollar)
    1 98.88 99.33
     
    JPY (Japanese Yen)
    10 9.97 10.01
     
    CNY (Chinese Yuan)
    1 19.09 19.18
     
    SAR (Saudi Arabian Riyal)
    1 35.01 35.17
     
    QAR (Qatari Riyal)
    1 35.97 36.13
     
    THB (Thai Baht)
    1 3.85 3.86
     
    AED (UAE Dirham)
    1 35.79 35.96
     
    MYR (Malaysian Ringgit)
    1 29.75 29.89
     
    KRW (South Korean Won)
    100 10.09 10.14
     
    SEK (Swedish Kroner)
    1 12.65 12.70
     
    DKK (Danish Kroner)
    1 19.15 19.24
     
    HKD (Hong Kong Dollar)
    1 16.75 16.82
     
    KWD (Kuwaity Dinar)
    1 428.97 430.93
     
    BHD (Bahrain Dinar)
    1 348.56 350.15


    images
    images

    Logo