images
images

२ सचिवको सरुवा, को कहाँ पुगे ?


  • 307
    SHARES
  • २०७९ माघ २३ गते सोमबार

    २ सचिवको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ । सरकारले सचिव कृष्णहरि पुस्कर र अर्जुन पोखरेलको सरुवा गरेको हो । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । 


    images
    images

    Logo