images
images

राधी विद्युत् कम्पनीको हकप्रद असोज ५ गतेदेखि


  • 546
    SHARES
  • २०७९ भाद्र १६ गते बिहीबार

    राधी विद्युत् कम्पनीको हकप्रद असोज ५ गतेदेखि

    काठमाडौं । राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बिहीबार आह्वानपत्र सार्वजनिक गर्दै कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    भदौ १२ गतेसम्म दोस्रो बजारमा शेयर कारोबार गरी आफ्नो नाममा शेयर कायम गरेका शेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

    हाल ६४ करोड ६४ लाख चुक्ता पुँजी रहेको कम्पनीको हकप्रदपछि पुँजी १ अर्ब ६० करोड पुग्नेछ।


    images
    images

    Logo