images
images

सुनको मूल्य स्थिरः चाँदीको घट्यो


  • 141
    SHARES
  • २०८३ भाद्र २ गते मंगलबार

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    काठमाडौैँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य  रु २५ ले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ ।  सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको रु चार हजार सात सय ७० कायम भएको थियो ।


    images
    images

    Logo